शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल – Nepal Press
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

कोरोनाले चहराएको घाउमा मल्हम लगाइरहेका योद्धा (भिडियो)

नेपालमा पनि कोभिड संक्रमितको दर उच्च भएसँगै नर्सहरू २४सै घण्टा बिरामीको सेवामा छन् । यतिबेला आफू संक्रमित हुन्छु भन्ने परवाहै नगरी बिरामीको सेवामा कटिबद्ध नर्सका अनुभूति के-के छन् त ?