शीत भण्डार – Nepal Press
शीत भण्डार

नवलपरासीको शीत भण्डार निर्माण अन्तिम चरणमा

रुपन्देही । किसानलाई व्यवसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादन बढाउन सहकारी संघको अगुवाईमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ मुखिया टोलमा निर्माणाधीन शीत भण्डार अन्तिम चरणमा पुगेको छ । जिल्ला सहकारी संघ पश्चिम नवलपरासीको अगुवाइमा पश्चिम नवलपरासीमा शीत भण्डार निर्माण हुन लागेको हो । २६ करोडको लागतमा निर्माण भइरहेको शीत...