शिवानन्द डाँगी – Nepal Press
शिवानन्द डाँगी

तुलसीपुर- १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार डाँगी विजयी, गठबन्धन तेस्रो

दाङ । तुलसीपुर उपमहानगरपालिका- १६ को वडाध्यक्षमा गठबन्धन र एमालेलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार शिवानन्द डाँगी विजयी भएका छन् । सत्तागठबन्धनले वडा अध्यक्षको टिकट नदिएपछि माओवादी नेता शिवानन्द डाँगीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले १ हजार ३४४ मतका साथ विजयी हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अमर...