शिवहरि पौड्याल – Nepal Press
शिवहरि पौड्याल

कोरोनाभाइरस संक्रमित शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ । अहिले मदनकृष्ण श्रेष्ठ, नरेन्द्र...