शिवलाल कँडेल – Nepal Press
शिवलाल कँडेल

एमाले माधव समूहका नवलपरासी अध्यक्ष कँडेलको निधन

रुपन्देही । एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेलको कोरोनाका कारण चितवनको पुरानो मेडिकल कलेजमा निधन भएको छ । बर्दघाट वार्ड २ बस्ने ६० बर्षका कँडेल ३ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए । शनिबार बिहान उपचार गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पुख्र्यौली घर गुल्मीबाट बसाईसराई...