शिवराज सुवेदी – Nepal Press
शिवराज सुवेदी

‘कोरोना कहरमा नागरिकका सारथि बन्यौं, अरु पनि देखिने थुप्रै काम भएका छन्’

कोभिडको बेलामा जताततै त्रास थियो, आफ्नै घरमा समेत कसैलाई संक्रमित भए छुन त के नजिकै पर्न डराउने अवस्था थियो । त्यसबेलामा बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी बोकेर संक्रमितको घरदैलोमा पुगेका थिए । यो मुलुकमा कहीँ पनि नभएको काम बुटवलबाट सुरु भएको हो । संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य लाभको कामना...