शिवपुरी जंगल – Nepal Press
शिवपुरी जंगल

शिवपुरी जंगलमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । शिवपुरी जंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान डढेलो लागेपछि हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । हेलिकप्टरमा मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार...