शिवचरण राना – Nepal Press
शिवचरण राना

शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार

कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ का शिवचरण रानाको हत्या भएको ३ दिन सम्म पनि प्रहरीले घटनामा संलग्नहरू पक्राउ गर्न सकेको छैन । शनिवार बिहान गेटा मेडिकल नजिकै उनको शव फेला परेको थियो । प्रहरीले धारिलो हतियारको आक्रमणबाट उनको हत्या भएको बताए पनि घटनामा संलग्नहरू भने अझै पक्राउ पर्न सकेका...