शिलान्यास – Nepal Press
शिलान्यास

गगन थापाको प्रश्न: कुनै हिसाब-किताब विनै शिलान्यास, यो के को तामासा हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका छन्। ‘निर्माण सम्पन्न दुई वर्षअघि भएको पुलको उद्घाटन अहिले गरिएको छ। बीचबाटोमाा पुगेको कामको शिल्यान्यास गरेको छ,’ बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले भने, ‘प्रयोगमा आइसकेको चिजको उद्घाटन अहिले...