शिख – Nepal Press
शिख

गुरु गोविन्दसिंह जयन्ती मंगलबार मनाइँदै

शिख धर्मावलम्बीहरूका गुरु गोविन्दसिंह जयन्ती मंगलबार मनाइँदैछ । विश्वभर रहेका शिखहरूले गुरु गोविन्दसिंहको जन्मोत्सब जनवरी ५ का दिन मनाउने गर्छन् । नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्दसिंह जयन्ती मनाउने गर्छन् । तर, अघिल्लो वर्षहरूमा तामझामका साथ मनाइने जयन्तीमा यसवर्ष कोरोनाको प्रभाव परेको छ । काठमाडौंको...