शिखर इन्स्योरेन्स – Nepal Press
शिखर इन्स्योरेन्स

३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि बीमा समितिबाट अनुमति पाएको छ । कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका लागि पठाएको जनाएको छ । गत वर्ष कम्पनीले...