शिक्षा – Nepal Press
शिक्षा

विद्या: भ्रम र यथार्थ

शिक्षाको मतलब बालकलाई सारा किताबका ठेली बोकाएर उसको मस्तिष्कमा लाद्ने नभएर जीवनका बाधा तथा मुस्किल हटाउने क्षमता विस्तार गरी अनुसन्धानात्मक बनाउनु हो ।