शिक्षा प्रणाली – Nepal Press
शिक्षा प्रणाली

‘परीक्षा प्रणालीमा रुपान्तरण जरुरी छ’

यसरी पढाएर न समृद्धि प्राप्त गर्छौं, न हाम्रा विद्यार्थीहरू वैज्ञानिक हुन्छन्, न हाम्रा विद्यार्थीले कुनै दृष्टिकोण बनाउन सक्छन् । यो खाल शिक्षा पढेपछि अन्त्यमा उनीहरूले नेपालको शिक्षा खत्तम रै’छ केही छैन यहाँ भनेर विद्यार्थीहरू देश छाड्छन् ।