शिक्षा तथा स्वास्थ्य समिति – Nepal Press
शिक्षा तथा स्वास्थ्य समिति

‘ओमिक्रोन’बाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन...