शिक्षा तथा मानव स्रोत विकास केन्द्र – Nepal Press
शिक्षा तथा मानव स्रोत विकास केन्द्र

सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद तोकिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयबाट ६० वर्षे उमेर हदको निर्णय भएको भन्दै सोही अनुसार कार्यान्वयन गर्ने/गराउने व्यवस्थाका लागि देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।...