शिक्षा क्षेत्र – Nepal Press
शिक्षा क्षेत्र

शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब बजेट

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको हो । आगामी वर्षको बजेटमा शिक्षा षेत्रका लागि सबैभन्दा धेरै बजेट छुट्याएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।