शिक्षा आयोगलाई अनुमति – Nepal Press
शिक्षा आयोगलाई अनुमति

स्नातक प्रवेश परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगलाई अनुमति

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिम भएकाले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै प्रवेश परीक्षा संचालनको लागि उपत्यका बाहिर र भित्रका केन्द्रमा गर्ने गरी राय दिएको सीसीएमसीका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।...