शिक्षामन्त्री – Nepal Press
शिक्षामन्त्री

शैक्षिक सुधार भन्दा स्वार्थप्रेरित राजनीतिक दवाव आउन गरेको शिक्षामन्त्री पौडेलको खुलासा (भिडिओ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवावहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् । मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दवाव आउने गरेको बताएका हुन्...