शिक्षक – Nepal Press
शिक्षक

शिक्षकले राजनीति गर्न नपाए पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले राजनीति गर्न हुँदैन भन्ने मान्यता गलत भएको बताएका छन् । शिक्षकले राजनीति गर्न नपाएको खण्डमा पार्टी सिस्टम नै कमजोर हुने उनको तर्क छ । अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषदलाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।...