शिक्षक सेवा आयोग – Nepal Press
शिक्षक सेवा आयोग

प्राथमिक तहकाे शिक्षकमा १३ हजार पदका लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं । शिक्षक सेवा आयोगले बुधबार प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन खोल्ने भएको छ । आयोग स्रोतका अनुसार आयोगले उक्त निर्णय गरिसकेकाले विज्ञापन बुधबार गोरखापत्रमा र आयोगको वेबसाइटबाट सार्वजनिक गरिने छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा र माघ २०...