शिक्षक सरुवा – Nepal Press
शिक्षक सरुवा

शिक्षक सरुवाको सहमतिमा चार महिनासम्मको तलब असुल

सुर्खेत । डोल्पाको ठूली भेरी नगरपालिकामा शिक्षक सरुवाको सहमति दिँदा रकममा वार्गेनिङ हुने गरेको रहस्य खुलेको छ । नगर शिक्षा तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा अन्तर जिल्ला सरुवा जाने शिक्षकबाट एकदेखि कम्तीमा चार महिनासम्मको तलबवापतको पैसा लिने गरेको पाइएको हो । दैलेखको भैरवी गाउँपालिकाका शिक्षक प्रेमप्रसाद आचार्यले सरुवाका लागि...