शिक्षक धर्नामा – Nepal Press
शिक्षक धर्नामा

कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षक धर्नामा

जनकपुरधाम । कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षक धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको आयोजनामा जनकपुरस्थित शिक्षा समन्वय कार्यालयअघि शिक्षकहरु धर्नामा बसेका हुन् । शुक्रबार बिहान १० बजेदेखि धर्नामा बसेका शिक्षकले अबिलम्ब कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने, स्वयंमसेविका र कर्मचारीको बढेको तलब कार्यान्वयन हुनुपर्ने र विगतमा...