शिक्षक आन्दोलन – Nepal Press
शिक्षक आन्दोलन

माइतीघरमा ३४ बुँदे मागसहित शिक्षकहरूको धर्ना

संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, शिक्षक अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवा/बढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग शिक्षकहरूको छ ।