शिकार – Nepal Press
शिकार

झुक्किएर बन्दुक पड्किँदा…

कैलाली । शिकार खेल्ने क्रममा झुक्किएर बन्दुक पड्किँदा कैलालीमा एक जना प्रहरीको फन्दामा परेका छन् । आफूले बोकेको बन्दुकको गोली लागेर साथी घाइते भएपछि गौरीगङ्गा नगरपालिका ७ इन्द्रपुरका वीरबहादुर थापामगर पक्राउ परेका हुन् । जिल्लाको गौरीगङ्गा नगरपालिका-९ स्थित शिबशकंर सामुदायिक वनमा शिकार खेल्ने क्रममा थापा मगरले बोकेको बन्दुक पड्किदा...