शाही सम्वाेधन – Nepal Press
शाही सम्वाेधन

आज माघ १९, राजनीतिमा ‘कालो दिन’को स्मरण गरिंदै

काठमाडौं । आज माघ १९, पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालीन सरकारलाई खारेजको निर्णयसहित राजनीतिक ‘कु’ मार्फत शासनसत्ता हातमा लिएको दिन । आफैंले प्रत्यक्ष शासन सुरु गरेको दिन । २०६१ साल माघ १९ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन मन्त्रिमण्डललाई बर्खास्त गरी प्रजातान्त्रिक व्यवस्थालाई सक्रिय बनाउने भन्दै शाही सम्वोधनमार्फत शासनसत्ता आफ्नो...