शाहिद अफ्रिदी – Nepal Press
शाहिद अफ्रिदी

ईपीएलमा ब्याट नै नचलाइ अफ्रिदी आज फर्किँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणमा पाकिस्तानी स्टार शाहिद अफ्रिदीको ब्याटिङ हेर्न आतुर समर्थकहरु निराश बनेका छन् । ईपीएलमा एकचोटि पनि ब्याट नचलाइ उनी आज स्वदेश फर्किँदैछन् । अफ्रिदी आफ्नो फाउन्डेसनको व्यस्तताका कारण भन्दै सुरुआती दुई खेलमात्रै खेल्नेगरी नेपाल आएका थिए । उनले किङ्स ११ काठमाडौंबाट...