शालिकराम जमकट्टेल – Nepal Press
शालिकराम जमकट्टेल

जमरकट्टेलले भने- मुख्यमन्त्रीज्यू मूठभेड होइन मार्गप्रशस्त गर्नुस्

काठमाडौं । वागमती प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं माओवादी सांसद शालिकराम जमरकट्टेलले राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सुझाव दिएका छन् । सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभालाई आफूखुसी चलाउन खोजेको भन्दै जमरकट्टेलले ढिलाइ गर्नुभन्दा मार्गप्रशस्त गर्नु नै मुख्यमन्त्रीको हितमा हुने चेतावनी दिएका हुन् । ‘प्रदेशसभाबारे एउटा सहमति गरे...