शान्तिपूर्ण मुलुक – Nepal Press
शान्तिपूर्ण मुलुक

नेपाल संसारकै ८५ औं शान्तिपूर्ण मुलुक, दक्षिण एसियामा भुटानपछि दोस्रो

काठमाडौं । नेपाल संसारकै शान्तिपूर्ण देशको सूचीमा ८५ औं स्थानमा सूचिकृत भएको छ । ग्लोबल पिस इन्डेक्सले मंगलबार सार्वजनिक गरेको यसवर्षको सूचीमा नेपाल गतवर्षभन्दा ११ स्थानले खस्किएको हो । सन् २०२० मा नेपाल ७३ र २०१९ मा ७२ स्थानमा थियो । यसवर्ष नेपाल दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा खुशि हुने...