शहीद स्मारक – Nepal Press
शहीद स्मारक

शहीद स्मारक ‘ए’ डिभिजन लिग सर्‍यो, पुरस्कार राशीमा पनि वृद्धि

काठमाडौं । शहीद स्मारका ‘ए’ डिभिजन लिगको मिति सारिएको छ । यसअघि असोज ३ बाट तय गरिएको लिग सञ्चालनको नयाँ मिति कात्तिक २९ गतेबाट निर्धारण गरिएको छ । र, लिग विजेताको पुरस्कार राशी पनि बढाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार...