शहीद स्मारक ए डिभिजन लिग – Nepal Press
शहीद स्मारक ए डिभिजन लिग

चौथो चरणपछि ए डिभिजन लिग: ५० गोल पूरा, साविक विजेता शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सकिएका छन् । चौथो चरणको समाप्तीसँगै २८ खेलमध्ये ११ खेल बराबरीमा टुङ्गििएका छन् भने १७ खेलमा जित–हारको नतिजा निस्किएको छ । चौथो चरणसम्म आइपुग्दा लिगमा ५० गोल भएका छन् । जसमध्ये चौथो चरणमा सात खेलबाट ९ गोल भए ।...