शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र – Nepal Press
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

सरकारी अस्पतालको एक दृष्यः निर्देशक बिदाईको तामझाम र अलपत्र बिरामी !

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निर्देशकका रूपमा चार महिना केही दिनमात्र बसेका प्रेमराज ज्ञवालीलाई अविरमाला मात्र होइन, केक नै काटेर बिदाईउत्सव मनाइएको थियो । यही तामझामले गर्दा १० बजे शुरू हुनुपर्ने ओपीडी साढे १२ बजेसम्म पनि खुलेन, त्यो पनि कुनै औपचारिक सूचनाबिनै ।