शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र – Nepal Press
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र

शहीद गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु (भिडियाे)

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आजदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा बनेको अक्सिजन प्लान्टको आज एक कार्यक्रमका विच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो । २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्ने सम्बन्धी सम्झौता भएको थियो...