शहीदनगर नगरपालिका – Nepal Press
शहीदनगर नगरपालिका

शहीदनगरका नगरप्रमुखकै भाइले कुटे इन्जिनियर, कमिशन मागेको आरोप

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाका भाई विजय यादवले इन्जिनियर सन्जय यादवलाई कार्यकक्षमै हातपाट तथा दुव्र्यवहार गरेका छन् । बिल पास गर्न कमिशन मागेको भन्दै ठेकेदारी गर्ने बिजयले नगरपालिका कार्यालयमै इन्जिनियर यादवमाथि हातपात तथा दुव्र्यवहार गरेका हुन् । साथै इन्जिनियर यादवको कार्यकक्षमा तोडफोड समेत गरिएको छ ।...