शहरी विकास मन्त्री प्रभु साह – Nepal Press
शहरी विकास मन्त्री प्रभु साह

शहरी विकास मन्त्री प्रभु साहका योजना : नयाँभन्दा पुरानैमा जोड (भिडियो)

नेपाल प्रेसको जिज्ञासामा मन्त्री साहले यसै वर्ष १ लाख ५० हजार सुरक्षित नागरिक आवास निर्माण गर्ने योजना सुनाए । सँगसँगै बञ्चरेडाँडास्थित स्यानिटेरी ल्याण्डफिल साइट फागुन मसान्तसम्ममा प्रयोगमा ल्याउने उनको उद्घोष छ ।