शहरी विकास मन्त्रालय – Nepal Press
शहरी विकास मन्त्रालय

शहरी विकास मन्त्रालयमा २ सय ८९ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । शहरी विकास मन्त्रालयमा दुई सय ८९ जना राजपत्राङ्कित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत भएको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयले विकास आयोजना तथा कार्यक्रमको लागि पठाएको दरबन्दी स्वीकृत गरेको हो । मन्त्रालयले गत वर्ष पनि राजपत्राङ्कित श्रेणीका दुई सय ९२ अस्थायी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएको...