शहरीकरण – Nepal Press
शहरीकरण

१५ वर्षमा ५४ हजार हेक्टर खेत मासियो, भान्सामा भारतीय चामल

प्रदेश–१ मा पछिल्लो समय खेतीयोग्य जमीन बाँझो राख्ने, जथाभावी प्लटिङ र आवास निर्माण गर्नाले धानखेती हुने जमीनको क्षेत्रफल खुम्चिंदै गएको छ । जसका कारण धानको उत्पादनमा पनि प्रत्येक वर्ष कमी आउन थालेको छ ।