शशांक कोइराला – Nepal Press
शशांक कोइराला

मेलमिलापकै लागि त्याग गरेँ, १५ औं महाधिवेशनमा सभापतिमा उठ्छु : शशांक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मेलमिलापकै नीतिअनुसार आफू १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग भएको बताएका छन् । मेलमिलाप दिवसको सन्दर्भमा नेपाल प्रेससँग कुराकानी गर्दै वीपीपुत्र शशांकले सभापतिमा आफ्नो स्वाभाविक दाबी भए पनि मेलमिलापको सन्देश दिन पछि हटेको बताए । ‘कांग्रेसको निर्वाचित महामन्त्री भइसकेका कारण सभापतिमा...