शव – Nepal Press
शव

स्वयम्भुमा युवकको शव भेटियो, पहिचान खुल्न सकेन

काठमाडौं । स्वयम्भुको भगानपाउमा एक युवकको शव फेला परेको छ । अनुहारमा चोट लागेको अवस्थामा करिब २५ वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्त दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार शव आज बिहान फेला परेको हो । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।