शव बुझ्न अश्वीकार – Nepal Press
शव बुझ्न अश्वीकार

भारतीय कारमा मृत भेटिएका बालकका शव बुझ्न अश्वीकार

दाँङ । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका-६ को स्याउली बजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् । उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले...