शवयात्रा – Nepal Press
शवयात्रा

…जब शंख फुक्दै निस्कियो जीवित युवतीको ‘शवयात्रा’

शुक्रबार दिउँसो करिब साढे २ बजे । बसन्तपुर डबलीमा एकोहोरो शंखको शोकधुन सुनियो । वरिपरि हिंडिरहेका मान्छेहरू टक्क अडिए, र भीड भएतिर गए ।