शरीर दान – Nepal Press
शरीर दान

शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् भने पत्नी राधादेवी ९७ वर्षकी भइन् ।