शरदसिंह भण्डारी – Nepal Press
शरदसिंह भण्डारी

शरदसिंह भण्डारीको दावी- जसपा बनाएर हामीले उपेन्द्रको रेस्क्यू गरेका थियौं

काठमाडौं । जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले जालझेल गरेर उपेन्द्र यादवले आफ्नो बहुमत निर्वाचन आयोगमा देखाए पनि त्यसबाट आफूहरू विचलित नभएको बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि पत्रकारसँग कुरा गर्दै भण्डारीले निष्ठा र अवसरवादमध्ये केही व्यक्तिले अदल-बदल गरेर अवसरवादी चरित्र देखाएको टिप्पणी गरे । उनले अब के गर्ने...