शम्भु थापा – Nepal Press
शम्भु थापा

शम्भु थापाको टिप्पणी- राष्ट्रपतिले सांसदको हक अपहरण गर्नुभयो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नयाँ बन्ने सरकारले भविष्यमा समेत विश्वासको मत पाउँदैन भनेर राष्ट्रपतिले सांसदको हकसमेत अपहरण गरेको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दामाथि सोमबार जवाफी बहसको क्रममा थापाले संविधानले त्यस्तो अधिकार दिएको छ भन्दै प्रश्न समेत गरे । ‘राष्ट्रपति स्वयंले नै विश्वासको मत पाउँछ पाउँदैन...