शपथ – Nepal Press
शपथ

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका एमालेको माधव नेपाल समूहका तीन जना मन्त्रीले शपथ लिएका छन । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा...