शपत ढाँचा – Nepal Press
शपत ढाँचा

पहिलेको र अहिलेको पद तथा गोपनीयताको शपतको ढाँचामा के फरक ?

काठमाडौं । सरकारले अहिलेसम्म सपथग्रहण सम्बन्धी कानुन नबनाए पनि सपतग्रहण लिखित रुपमा नै शपत भने हुदैँ आएको थियो । तर भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले शपत लिदैँ गर्दा ‘प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा नभनेपछि सरकारले अध्यादेशमार्फत सपथको ढाँचा कानुनी रुपमा निर्माण गरेको हो । मन्त्रिपरिषद्ले सिफारिसमा राष्ट्रपतिले बुधबार जारी गरेको...