शतबीज – Nepal Press
शतबीज

कोरोना छल्दै पशुपतिमा छरियो शतबीज

कोरोनाभाइरस महामारीको बाबजुद पनि भक्तजनले आइतबार पशुपतिको बनकालीमा शतबीज छरेका छन् । सामाजिक दूरी कायम गर्दै भक्तजनले बालचतुर्दशी पर्व मनाए । कोरोनाले गर्दा विगतमा जस्तो भक्तजनको भीड यसपटक देखिएन । आजको दिन मृत्युवरण गरेका पितृहरुको मोक्ष यात्राका लागि अत्यन्त पवित्र दिन मानिन्छ । काठमाडौंको पशुपतिनाथसहित आसपासका किराँतेश्वर, गौरीघाट, गुह्येश्वरी,...