शक्ति समूह – Nepal Press
शक्ति समूह

मनोरन्जन क्षेत्रका श्रमिक महिलालाई शक्ति समूहको खाद्यान्न र औषधि सहयोग

काठमाडौं । मानव बेचबिखनविरुद्ध क्रियाशील शक्ति समूहले कोभिडका कारण रोजगारी गुमाएका मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुलाई स्वास्थ्य तथा खाद्य सामग्री उपलब्ध गराएको छ । मानव बेचविखन प्रभावित तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई खाध्यान्न तथा स्वास्थ्यसम्बन्धी सामग्रीहरु ओयुआर संस्थाको आर्थिक सहयोगमा वितरण गरिएको शक्ति समूहले जनाएको छ । कोभिड १९...