शक्ति प्रदर्शन – Nepal Press
शक्ति प्रदर्शन

चैत २५ गते खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शनको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शनको तयारी गरेको छ । आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको हो । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र...