शंकास्पद बस्तु – Nepal Press
शंकास्पद बस्तु

संखुवासभामा शंकास्पद बस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सृजना भएको छ । चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका...