शंकर भण्डारी – Nepal Press
शंकर भण्डारी

देउवाले मात्रै जितेर हुँदैन, टिमका साथीहरु समेटिनुपर्छः शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आफूमात्रै चुनाव जित्ने तयारी नगर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । संस्थापन पक्षबाट पदाधिकारीको दाबेदार रहेका नेता भण्डारीले टिमका सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको भन्दै देउवा एक्लै अगाडि बढ्न नहुने बताएका हुन् । ‘संस्थापन समूहमा लामो समयदेखि योगदान गरेका...